images
images

लगातार बढ्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 399
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    लगातार बढ्दैछ डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । राष्ट्र बैंकले आजको  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार  डलरको मूल्य बढेको छ 

    आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४पैसा रहेको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ८७ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo