images
images

एक लाख नाघ्यो सुनको मूल्य, एकैदिन २ हजारले बढ्यो


  • 367
    SHARES
  • २०७८ फाल्गुण २२ गते आइतबार

    एक लाख नाघ्यो सुनको मूल्य, एकैदिन २ हजारले बढ्यो

    काठमाडौं । सुनको मूल्यले फेरि एक लाख रुपैयाँकाे उचाइ छोएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

    शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले बढेर  १ लाख १९ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १८ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा पुगेको छ ।


    images
    images

    Logo