images
images

अब मास्क नलगाइ हिँड्दा पनि कारबाही नहुने 


  • 486
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    अब मास्क नलगाइ हिँड्दा पनि कारबाही नहुने 

    काठमाडौं । सार्वजनिक स्थानमा जाँदा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ । विगत २ महिनादेखि जारी स्मार्ट लकडाउन अन्त्य भएसँगै यो बाध्यता अन्त्य भएको हो । 

    काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजदेखि स्मार्ट लकडाउन पूर्ण रुपमा अन्त्यको घोषणा गरेका छन् । 

    शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासनले यसअघि जारी भएका स्मार्ट लकडाउनसम्बन्धी आदेश अन्त्य गरेको जनाएका हुन् ।


    images
    images

    Logo