images
images

पेट्रोलियम बिक्रेता डिलरले डिपोबाट उठाएनन् तेल, बिक्री ठप्प पार्ने धम्की 


  • 1.2K
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    पेट्रोलियम बिक्रेता डिलरले डिपोबाट उठाएनन् तेल, बिक्री ठप्प पार्ने धम्की 

    काठमाडौं । नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै पेट्रोलियम बिक्रेता आन्दोलित भएका छन् । पेट्रोलियम पदार्थको मूल्यमा प्रतिशतका आधारमा कमिसन पाउँदै आएका बिक्रेताहरुले बिहीबार बढेको मूल्यमा कमिसन नपाउने भएपछि आन्दोलन सुरु गरेका हुन् । 

    आज सांकेतिक विरोधस्वरुप उनीहरुले नेपाल आयल निगमको डिपोबाट तेल उठाएनन् । अब १५ दिनभित्र कमिसन तथा जर्तीको समस्या समाधान नभए पूर्ण रुपमा कारोबार ठप्प पार्ने चेतावनी उनीहरुको छ । 


    images
    images

    Logo