काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको मिति तोकेको छ । सो कम्पनीकको १ः०.३ अनुपातको दरले हुन आउने हकप्रद शेयरका
उक्त हबप्रद शेयरका लागि चैत १ गतेदेखि आवेदन खुला हुने भएको छ । यस्तो निष्कासन छिटोमा चैत २१ गते बन्द हुनेछ ।
माघ २० गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् ।
हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।