images
images

१८ प्रतिशत बोनस शेयर पछि नेशनल हाइड्रोपावरको शेयर मुल्य समायोजन


  • 659
    SHARES
  • २०७८ फाल्गुण १३ गते शुक्रबार

    १८ प्रतिशत बोनस शेयर पछि नेशनल हाइड्रोपावरको शेयर मुल्य समायोजन

    काठमाडौं । आज नेप्सेमा नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार हाइड्रोपावरको १८.५२५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो । 

    सो हाइड्रोपावर कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ३ सय ५० रुपैयाँ १४ पैसामा  समायोजन हुनेछ । उक्त हाइड्रोपावर कम्पनीको अन्तिम कारोबार ४ सय १५ रुपैयाँमा भएको थियो । 

    आज मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा उक्त कम्पनीको शेयर कारोबार सुरु हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo