images
images

नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा


  • 373
    SHARES
  • २०७८ फाल्गुण ११ गते बुधबार

    नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

    नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांशसहित उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि सर्वसाधारणलाई वितरण गरिनेछ । हाल २५ करोडभन्दा माथि चुक्ता पुँजी रहेको सो कम्पनीको चुक्ता पुँजी बोनस शेयरपछि ३० करोड नाघ्नेछ ।  


    images
    images

    Logo