images
images

२ कम्पनीको १ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 517
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    २ कम्पनीको १ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । २ कम्पनीको १ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आज नेपाल बैंक र गुडविल फाइनान्सको १ करोड ८४ लाख ८० हजार ६ सय १४ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    नेपाल बैंकको  १४ प्रतिशत बोनस शेयर बराबरको १ करोड ७६ लाख ९१ हजार४ सय ६२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, गुडविल फाइनान्सको ९.१ प्रतिशत बोनस शेयर बराबरको ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 


    images
    images

    Logo