images
images

युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावरको शेयर लगातार २ दिन सकारात्मक सर्किट 


  • 733
    SHARES
  • २०७८ फाल्गुण ९ गते सोमबार

    युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावरको  शेयर लगातार  २ दिन सकारात्मक सर्किट 

    काठमाडौं । युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावरको लगातार २ दिन सर्किट सकारात्मक लागेको छ । आज कम्पनीको १० प्रतिशतले बढेको छ । आज कम्पनीको शेयर मुल्य ८ सय ३४ दशमलव ९० रुपैयामा कारोबार भएको छ । 

    उक्त हिजो अरुकम्पनीको शेयर मुल्यमा गिराबट आउँदा यो कम्पनीको युनाईटेड मदी–इर्दी आर वि हाइड्रोपावरकोे १० प्रतिशतले सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मुल्य  ७ सय ६९ दशमलव कारोबार भएको थियो भने आज १० प्रतिशतले बढेर ८ सय  ३४ रुपैयाँ पुगेको छ ।  


    images
    images

    Logo