काठमाडौं । आज शेयर बजारमा गिरावट आउँदा ३ कम्पनीको शेयर बजारका लगानीकर्ताको शेयर बजार सर्वाधिक कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनी युनाईटे इदी–मर्दी एण्ड आर बि हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी र समलिङ्ग पावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको हो ।
आज शेयर बजार घट्दा पनि ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा युनाईटे इदी–मर्दी एण्ड आर बि हाइड्रोपावर शेयर मुल्य १० प्रतिशतले बढेको हो यो कम्पनीको शेयर ७ सय ६९ अंकमा पुगेको छ भने तेह्रथुम पावर कम्पनीको शेयर मुल्य ८.६४ प्रतिशतले बढ्दा शेयर मुल्य ६ सय ६९ अंकले बढेको छ ।
त्यस्तै, समलिङ्ग पावर कम्पनीका शेयर मुल्य ६.५५ प्रतिशतले बढेर ६ सय ९९ अंकले बढेको हो ।
