images
images

शेयर बजार ३९ अंकले घट्दा कारोबार रकम ४ अर्ब माथि


  • 689
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    शेयर बजार ३९ अंकले घट्दा कारोबार रकम ४ अर्ब माथि

    काठमाडौं । नेपाल स्टम एक्सचेञ्ज (नेप्से) ३९.४० अंकले घट्दा २ हजार ६ सय ९३ दशमलव १० अंकमा पुगेको छ । आज कारोबारमा आएका २ सय ३० कम्पनीको ४ अर्ब ८ करोड बराबरको ७१ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ । आज बजारमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । 

    आज कारोबारमा आएका १३ परिसुचक मध्ये अन्य समुह बाहेका अरु सबै परिसुचक राताम्मे भएका छन् । आज बजार घट्दा अन्य समुहको परिसुचकमा ०.४२ प्रतिशतले वृद्धि भएको छ ।

    आज सर्वाधिक कारोबार भएको युनाईटेड इदी–मर्दी एण्ड आर वि हाइड्रोपावरको १० प्रतिशतले बढेको छ भने तेह्रथुम पावरको ८.६४ अंकले बढेको छ । 


    images
    images

    Logo