images
images

१५ मिनेटमा ४२ अंकले घट्यो नेप्से


  • 287
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    १५ मिनेटमा ४२ अंकले घट्यो नेप्से

    काठमाडौं । अर्धबाषिकी समिक्षाको प्रकाशन पछि आज शेयर बजार खुलेको ५ मिनेटको अबधिमा ४२.४१ अंकले घट्दा २ हजार ६ सय ९० दशमलव २९ अंकमा पुगेको छ । यो समाचार तयार पर्दा सम्म १ सय ६८ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य घटेको छ । 

    आज शेयर बजार कारोबारमा आएको १ सय ६७ कम्पनीको शेयर कारोबार हुदाँ ४४ करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo