images
images

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा


  • 441
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितीको फागुन ५ गते दिउसो ३.३० मा बसेको बैंठकले सो लाभांश घोषणा गरेको हो । 

    कम्पनीले आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशत बोनश शेयर र ०.३७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।  


    images
    images

    Logo