images
images

१ सय १५ कम्पनीको मुल्य घट्दा शेयर बजार स्थिर


  • 439
    SHARES
  • २०७८ फाल्गुण ५ गते बिहीबार

    १ सय १५ कम्पनीको मुल्य घट्दा शेयर बजार स्थिर

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  १.९३ प्रतिशतले घट्दा २ हजार ७ सय ३२ दशमलव ५२ अंक पुगेको हो । आज बजारमा २ सय २६ कम्पनीको शेयर बजार २ अर्ब २६ करोड बराबरको ४० लाख ४ हजार बराबरको कित्ता कारोबार भएको छ ।
     
    आज कारोबारमा आएका १३ परिसुचक मध्ये ५ कम्पनीमा हरियाली छाएको छ भने ८ कम्पनी राताम्मे भएका छन् । आज कारोबारमा आएका १ सय १५ कम्पनीको मुल्य घट्दा ६८ कम्पनीको शेयर मल्य बढेको छ । 

    आज बजार घट्दा पनि कमाउने २ कम्पनी मध्य तेह्रथुम पावर कम्पनी र युनाईटेड इदी–मर्दी एण्ड आर.बि हाइड्रोपाबरका शेयर मुल्य बढेको हो ।


    images
    images

    Logo