images
images

स्टान्डर्ड चार्टड बैंकको ८५ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 470
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    स्टान्डर्ड चार्टड बैंकको ८५ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेप्सेमा स्टान्डर्ड चार्टड बैंकको ८५ लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो बैंकले १० प्रतिशतको बोनस शेयर वापतको ८५ लाख ७२ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    उक्त कम्पनीकाे बाेनस शेयर डिम्याट खातामा आएपछि दाेस्राे काराेबारकाे लागि याेग्य हुनेछ ।


    images
    images

    Logo