images
images

शेयर भर्दा ग्लोबल आईएमईले पनि लिन थाल्यो शुल्क


  • 455
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    शेयर भर्दा ग्लोबल आईएमईले पनि लिन थाल्यो शुल्क

    काठमाडौं । ग्लोबल आईएमई बैंकले समेत शेयर भर्दा शुल्क लिन थालेको छ । बुधबार सूचना जारी गर्दै सो बैंकले सी–आश्वा प्रणालीमार्फत् शेयर भर्दा प्रति आवेदन १५ रुपैयाँ शुल्क लिने जनाएको हो । 

    यसअघि सो बैंकले सीआश्वा सेवा निशुल्क गर्दै आएको थियो । पछिल्लो समय सबैजसो बैंकले यस्तो शुल्क बढाएका छन् । निशुल्क सेवा दिइरहेका बैंकले पनि अहिले शुल्क लिन थालेका छन् । 


    images
    images

    Logo