images
images

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ


  • 514
    SHARES
  • २०७८ फाल्गुण ४ गते बुधबार

    एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ह्वात्तै  घटेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    मंगलवार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ हजार ६ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चादीँको  प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo