images
images

शेयर बजारमा ब्याजदर वृद्धिको ह्याओभर आउट


  • 499
    SHARES
  • २०७८ फाल्गुण ३ गते मंगलबार

    शेयर बजारमा ब्याजदर वृद्धिको ह्याओभर आउट

    काठमाडौं । शेयर बजारमा ब्याजदर वृद्धिको प्रभाव सकिएको छ । बैंक तथा वित्तीय संस्थाले अनपेक्षित रुपमा ब्याजदर बढाएपछि घटेको बजार मंगलबार पुन बढ्न थालेको हो । आइतबार उच्च अंकले घटेको बजार सोमबार स्थिर थियो । मंगलबार भने शेयर बजारले ५३.३० अंकको सुधार हासिल गरेको छ । 

    यो वृद्धिसँगै बजार परिसूचक २ हजार ७ सय ५४ दशमलव २८ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार २ सय २४ कम्पनीको ३ अर्ब २३ करोड रुपैयाँ बराबरको ६३ लाख ४३ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै समुहको परिसुचकमा हरियाली छाएको छ ।  

    नेप्सेका अनुसार आज शेयर मुल्यमा सकारात्मक सर्किट न्यादी हाइड्रोपावरको १० प्रतिशतले बढेको छ 


    images
    images

    Logo