images
images

एनसीसी बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 904
    SHARES
  • २०७८ फाल्गुण १ गते आइतबार

    एनसीसी बैंकसहित ३ कम्पनीको  बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको ३५.५७५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ,मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सकको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    एनसीसी बैंकको ८ प्रतिशत बोनस शेयर वापतकाे ८२ लाख ५१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  

    त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशत बोनस शेयर बापदको ८४ लाख ५६ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 

    आईसीएफसी फाइनान्सकको १० प्रतिशत बोनस सेयर बापतको १० लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

    सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 

     


    images
    images

    Logo