images
images

आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मूल्य ?


  • 697
    SHARES
  • २०७८ माघ २८ गते शुक्रबार

    आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन हुँदै, कति पुग्यो मूल्य ?

    काठमाठौं । आज नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार कम्पनीको ४० प्रतिशत हकप्रद शेयर पछिको शेयर मुल्य समायोजन हुने भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य ८ सय १९ रुपैयाँ २९ पैसामा  समायोजन हुनेछ । उक्त कम्पनीको अन्तिम कारोबार १ हजार १ सय ७ रुपैयाँमा भएको थियो । 

    नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo