images
images

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 452
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६९१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    उक्त्त लाभांश बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारणसभा बाट पारित भए पश्चात वितरण गरिने छ

     


    images
    images

    Logo