images
images

बजार घट्दा पनि सर्वाधिक कमाउने ५ कम्पनीहरु 


  • 558
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    बजार घट्दा पनि सर्वाधिक कमाउने ५ कम्पनीहरु 

    काठमाडौँ । आज शेयर बजार नेप्से परिसुचक २२ अंकले घटेको छ । बजार घट्दापनि सर्वाधिक कमाउने कम्पनी अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको १८ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ । 

    त्यस्तै, नेपाल टेलिकमको १४ करोड ५९ लाख बराबरको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    निफ्राको १४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । एचआईडीसीएलको ११ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    12.JPG


    images
    images

    Logo