images
images

नेप्सेमा २२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


  • 506
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    नेप्सेमा २२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) २२.११ अंकले गिरावट आएको छ । यस साताको चौथो दिन नेप्से सो बराबर घट्दा २ हजार ८ सय १३ दशमलव ४७ प्रतिशतले घटेको हो । 

    नेपाल स्टक एक्सचेञ्ज अनुसार बुधबार २ सय २३ कम्पनीको ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको ६५ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबार रकममा भने गिरावट आएको छ । आज कारोबारमा आएका सबै समुहको परिसुचक राताम्मे भएका छन् । 

    आज सर्वाधिक कारोवार हुने कम्पनी अरुण भ्याली हाइड्रोपावर रहेको छ  । सो कम्पनीको शेयर १८ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

     


    images
    images

    Logo