images
images

नेप्से घट्दा पनि नेपाल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता


  • 564
    SHARES
  • २०७८ माघ २५ गते मंगलबार

    नेप्से घट्दा पनि नेपाल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

     

    काठमाडौँ । नेप्से घट्दा पनि नेपाल इन्स्योरेन्समा आज लगानीकर्ता झुम्मिएका छन् । नेप्से १६.३० अंकले घट्दा २ हजार ८ सय ३५ दशमलव ५८ अंकमा पुगेको छ । 

    आज २ सय ३० कम्पनीको ६ अर्ब २८ करोड बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका कम्पनी मध्ये ४० कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४० कम्पनीको शेयर मुल्य घटेको छ । 

    आज कारोबार आएका परिसुचक मध्ये ५ परिसुचक हरियो भएको छ भने ८ कम्पनीको परिसुचक घटेर राताम्मे भएका छन् ।आज बजार घट्दा पनि नेपाल इन्स्योरेन्सको लगानीकर्ताले ३.८३ प्रतिशाले बढेर ९ सय २० रुपैयाँमा पुगेको छ । 

     


    images
    images

    Logo