काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्त पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।