काठमाडौँ । आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले कमाएका छन् । कम्पनीको ८.४२ प्रतिशतका दरले बढेर ४ सय १२ अंकमा पुगेको छ । छ्याङदी हाइड्रोको ६.८३ प्रतिशतका दरले बढेर ५ सय २४ मा पुगेको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ५.४ प्रतिशतको दरले बढेर ६ सय २ मा पुगेको छ ।
