images
images

नेप्से १५ अंकले बढ्दा, कारोबार रकम ५ अर्ब नाघ्यो


  • 300
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    नेप्से १५ अंकले बढ्दा, कारोबार रकम ५ अर्ब नाघ्यो

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) १५.६९ अंकले बढेको छ । यस साताक दोस्रो दिन नेप्से सो बराबर बढ्न आउँदा २ हजार ८ सय ५१ दशमलव ८६ प्रतिशतले बढेको छ । आज १ सय ५ बटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० बटा कम्पनीको शेयर मुल्य घटेको छ । 

    सोमबार नेप्से २ सय २४ कम्पनीको ५ अर्ब २ करोड बराबरको ९५ लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ परिसुचक मध्य १० बटामा हरियाली छाएको छ भने ३ बटा राताम्मे भएका छन् । 
    आज सबैभन्दा बढी निफ्राका लगानीकर्ताले कमाएका छन् । 


    images
    images

    Logo