images
images

बजार घट्दा पनि  धेरै कमाउने यी कम्पनीका लगानीकर्ता  


  • 420
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    बजार घट्दा पनि  धेरै कमाउने यी कम्पनीका लगानीकर्ता  

    काठमाडौँ । आज शेयर बजार नेप्से ४०.५७ अंकले गिरावट आउँदा पनि धेरै कमाउने नेपाल हाइड्रो डेभलपर्सका लगानीकता रहेका छन् । 
    यस कम्पनीको लगानीकर्ताले ८ दशमदव ८ प्रतिशतले कमाएका छन् भने  एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

    Capture 1.JPG


    images
    images

    Logo