काठमाडौं । नेपाल लाइफ इन्स्याेरेन्सकाे लाभांश घाेषणा गरेकाे छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ काे नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने जनाएकाे हाे ।
साेमध्ये १४ प्रतिशत बाेनस शेयर र ०.७३ प्रतिशत नगद लाभांश वितरण हुनेछ ।