images
images

शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 515
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको ३०  प्रतिशत हकप्रद शेयर पछि मुल्य समायोजन भएको हो । 

    उक्त कम्पनीका अन्तिम कारोबार प्रतिकित्ता १ हजार ९ सय ८६ रुपैयाँमा भएको थियो । सो मूल्यका आधारमा प्रस्तावित हकप्रद शेयर पछि कम्पनीका शेयर मूल्य १ हजार ५ सय ५० रुपैयाँ ७७ पैसामा समायोजन भएको हो ।


    images
    images

    Logo