images
images

बजार घट्दा पनि धेरै कमाउने ४ कम्पनीहरु 


  • 606
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    बजार घट्दा पनि धेरै कमाउने ४ कम्पनीहरु 

    काठमाडौँ । शेयर बजारका आज नेप्से घट्दा पनि कमाउने ४ कम्पनी मध्य विन नेपाल लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, सहास उर्जा र अरुण भ्याली हाइड्रोपावर हुन् । 

    शेयर बजारमा आज विन नेपाल लघुवित्तको लगानीकताको १० प्रतिशतले बढेदा १ हजार ९ सय ५९ दशमलव २० अंकले बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको ९.७३ प्रतिशतले बढ्दा ७ सय ७४ अंकले बढेको छ । 

    त्यस्तै, सहास उर्जाको ६.६ प्रतिशतले बढ्दा ७ सय रुपैयाँले बढेको छ भने अरुण भ्याली हाइड्रोपावरको ५.३३ प्रतिशतले बढ्दा ५ सय ९३ अंकले बढेको छ ।


    images
    images

    Logo