images
images

सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 304
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    सिद्धार्थ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले २०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश बीमा समितिबाट स्वीकृत भइ यस कम्पनीको आगामि साधारण सभाबाट पारित भए पश्ताच वितरण गरिने छ । 


    images
    images

    Logo