images
images

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स सहित ३ कम्पनीको शेयर मूल्यमा  सकारात्मक सर्किट


  • 414
    SHARES
  • २०७८ माघ १७ गते सोमबार

    फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स सहित ३ कम्पनीको शेयर मूल्यमा  सकारात्मक सर्किट

    काठमाडौं । तीन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स,विन नेपाल लघुवित्त र वुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

    यो समाचार तयार गर्ने बेलासम्म फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य १०  प्रतिशतले वृद्धि भई २ हजार ३ सय ८७  रुपैयाँ पुगेको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य १०  प्रतिशतले वृद्धि भई १ हजार ६ सय १९ दशमलब २० रुपैयाँ पुगेको छ । 

    वुद्धभुमि नेपाल हाइड्रोपावर को सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भई ६ सय १६ दशमलव ४० रुपैयाँ पुगेको छ ।

    conpany.PNG

     


    images
    images

    Logo