images
images

चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?


  • 756
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

    काठमाडौं । चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला विन नेपाल लघुवित्त, वुद्धभुमि नेपाल हाइड्रोपावर, नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक र लिवर्टी ईनजी कम्पनी  शेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

    यो समाचार तयार गर्ने बेलासम्म विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य १०  प्रतिशतले वृद्धि भई १ हजार ४ सय ७२ रुपैयाँ पुगेको छ ।

    नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक को सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य १० प्रतिशतले  वृद्धि भई ३ सय ७५ दशमलव १० रुपैयाँ पुगेको छ ।


    लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा पनि सकरात्क सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.७० प्रतिशत वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३ सय ९८ दशमलव २० रुपैयाँ कायम भएको छ ।

    वुद्धभुमि नेपाल हाइड्रोपावर को सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भई ५ सय ६० दशमलव ४० रुपैयाँ पुगेको छ ।

    capital.PNG

     


    images
    images

    Logo