images
images

सुनको मुल्यमा ९ सयले गिरावट, कति छ आजको मुल्य ?


  • 332
    SHARES
  • २०७८ माघ १३ गते बिहीबार

    सुनको मुल्यमा ९ सयले गिरावट, कति छ आजको मुल्य ?

    काठमाडौं । सुनचाँदी बजारमा आज ९ सयले सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९ सय रुपैयाँले घटेर र प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo