images
images

३० प्रतिशत हकप्रदका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति


  • 1.1K
    SHARES
  • २०७८ माघ १३ गते बिहीबार

    ३० प्रतिशत हकप्रदका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि शिखर इन्स्योरेन्सले बुक क्लोजको मिति तोकेको छ । शिखरले माघ २१ गतेका लागि यस्तो मिति तोकेको हो ।

    यसअनुसार माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ शेयर कायम भएका शेयरधनी उक्त हकप्रद शेयरमा आवेदन दिनक लागि योग्य हुनेछन् । 

    शिखरलाई केही दिन अघि मात्रै धितोपत्र बोर्डले हकप्रद निष्कासनको लागि अन्तिम स्वीकृति दिएको थियो । 


    images
    images

    Logo