images
images

डलरको भाउ स्थिर, अन्य विनिमय दर यस्तो छ


  • 345
    SHARES
  • २०७८ माघ १३ गते बिहीबार

    डलरको भाउ स्थिर, अन्य विनिमय दर यस्तो छ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यसप्रकार गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९५ पैसा कायम रहेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३६ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo