images
images

थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि


  • 306
    SHARES
  • २०७८ माघ १२ गते बुधबार

    थप ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।

    स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ३ सय ५९ जनामा कोरोना परीक्षण भएको थियो ।

    हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo