images
images

सुनको मुल्यमा वृद्धि, कति छ आजको मुल्य ?


  • 328
    SHARES
  • २०७८ माघ १२ गते बुधबार

    सुनको मुल्यमा वृद्धि, कति छ आजको मुल्य ?

    काठमाडौं । सुनचाँदी बजारमा आज ४ सयले सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर र प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo