काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यसप्रकार गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९५ पैसा कायम रहेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ ।
