images
images

बजार घट्दा पनि दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट


  • 441
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    बजार घट्दा पनि दुई कम्पनीको सेयरमा पोजेटिभ सर्किट

    काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार शेयर बजार ५ दशमलव ५९ अंकले ओरालो लागेको छ । मंगलबार शेयर बजार परिसुचक ५ दशमलव ५९ अंकले घटे पनि २ कम्पनीको भने सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    बजार घट्दा पनि कमाउने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर अगाडि रहेका  छन् । विन नेपाल लघुवित्तको १० प्रतिशतले बढेको छ । भने बुद्धभुमी नेपाल हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ । 

    विन नेपाल लघुवित्तको प्रतिकित्ता ८१ रुपैयाँले बढेर १ हजार १ सय ६ रुपैयाँ भएको छ । त्यसैगरि बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ३१ रुपैयाँले बढेर ४ सय २१ रुपैयाँ पुगेको छ ।


    images
    images

    Logo