काठमाडौं । निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । मंगलबार विज्ञप्ती जारी गर्दै आयोगले आफूहरुले गरेको सिफारिस बमोजिम निर्वाचन मिति गर्न भनेको हो ।
आगामी जेठ ५ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिको अवधि सकिने भएकोले सो अगावै निर्वाचन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
