images
images

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो


  • 346
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

    काठमाडौँ । नेपालमा  कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

    विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । 

    मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब ४ करोड १९ लाख  खोप आइसकेको छ ।


    images
    images

    Logo