images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?


  • 495
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यसप्रकार गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ र बिक्रीदर १ सय १९ रुपैयाँ ६० पैसा कायम रहेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १ सय ६० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर १ सय ६१ रुपैयाँ ७१ पैसा कायम भएको छ । 

    binimaya.JPG

     


    images
    images

    Logo