images
images

एनआईसी एशिया बैंककोे लाभांश राष्ट्र बैंकबाट अस्वीकृत


  • 474
    SHARES
  • २०७८ माघ १० गते सोमबार

    एनआईसी एशिया बैंककोे लाभांश राष्ट्र बैंकबाट अस्वीकृत

    काठमाडौं । एनअनईसी एशिया बैंकले  वितरणका लागि घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । राष्ट्र बैंकले प्रयाप्त लाभांश वितरणका लागि पर्याप्त रकम नदेखिएको कारण लाभांश वितरणमा रोक लगाएको हो । 

    बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।


    images
    images

    Logo