काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यसप्रकार गरेको छ । । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३७ पैसा कायम रहेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १ सय ६१ रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ६१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
