काठमाडौं । रु रु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार सो कम्पनीको ४ लाख ७ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ ।