images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 410
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    पाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजले अमेरिकी डलर एकको खरिददर अधिकतम १ सय १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज एकको खरिददर १ सय ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १ सय ६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ६१ रुपैयाँ ९६ पैसा कायम छ ।  

    binimaya.JPG


    images
    images

    Logo