काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ९६ पैसा रहेको छ ।
