images
images

भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक


  • 349
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

    काठमाडौँ । सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला  सरकारले तत्कालका लागि अन्य मुलुकमा जान रोक लगाएको हो ।


    गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको हो । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि  अन्य  मुलुकमा जान रोक लगाएको छ । 

    पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको मन्त्रालयले जनाएको छ ।

    home_lKhKHtKd2y.jpg  

     


    images
    images

    Logo